Nepali Google Boy

Watch video about Nepali Google boy

Advertisements

दसैँको साइत सार्वजनिक महानवमी र विजयादशमी एकै दिन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको

घटस्थापनाको साइत असोज गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको असोज १३ गते सोमबार पचली भैरवको यात्रा परेको असोज १५ गते बुधबार फूलपातीका दिन बिहान बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान बजेर ४३ मिनेटमा रहेको फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष गौतमले बताए

असोज १६ गते बिहीबार महाअष्टमी व्रत त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको असोज १७ गते शुक्रबार महानवमी विजयादशमी एकै दिन परेको असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान बजेर ५५ मिनेटमा रहेको भने टीका प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको अध्यक्ष गौतमले स्पष्ट पारेका छन् शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उनले स्पष्ट पारे
विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो

प्रधानमन्त्रीको १२ लाख चोरी

भदौ २२–प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ । सहयोगीहरुमध्धेबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ । विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो । प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले त्यसअघि बस्दै आएको घर छाडेका थिएनन् । अधिकांस सामान पुरानै निवासमा थिए । सुरक्षाकर्मी पनि घरमा तैनाथ नै थिए । तर पनि चोरी भयो ।

आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ–गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख चोरीएको हो । चोरी गरिसकेपछि दराजको लक पुनः बनाइएको थियो ।‘सुशील‘दा’ ले अप्ठरो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चोरिएको रहेछ,’स्रोतले भन्यो । जेठको अन्तिम सातातिर मात्रै प्रधानमन्त्री कोइरालाले महाराजगन्जनिवासमा चोरी भएको थाहा पाएका थिए । सहयोगीमध्येकै कसैले उनको दराज फोडिएको सूचना कोइरालालाई दिएका थिए । ‘अमेरिका उड्नुभन्दा केही दिनअघि सुशील दा ले चोरी भएको थाहा पाउनुभयो ,सहयोगीमध्येबाटै चोरी भएको रहेछ,’स्रोतले भन्यो । २ असारमा अमेरिका गएका कोइराला एक महिनाको उपचारपछि ६ साउनमा स्वदेश फर्किएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ

इबोलाको लक्षण देखिएपछि सेनाका एक व्यक्ति निगरानीमा

पर्सा,भदौ १६–वीरगन्जस्थित नेपाल–भारत सीमामा स्थापित इबोला भाइरस स्क्रिनिङ हेल्थ डेस्कले एक शंकास्पद नेपालीलाई आफ्नो उच्च निगरानीमा राखेको छ । अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा आफ्नो ६ महिने सेवा अवधि सक्याएर फर्केको बताउने उनले सेनामा त्यस्तो लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो । इपिडिमियोलजी तथा रोग नियन्त्रण केन्द्रले ती व्यक्ति २२ दिनअघि नै मुलुक फर्केको र हाल स्वस्थ रहेको जनाउदै इवोला भाइरसको ओथार अवधि २१ दिन भएकाले उनमा संक्रमणको सम्भावना शुन्य रहेको जनाएको छ। ‘कंगोमा हिजो मात्र इवोलाको एउटा केश फेला परेको होु,’ इपिडिमियोलजीका निर्देशक डा. बाबुराम मरासिनिले भने, ‘ती व्यक्तिमा शुरुदेखी नै ज्वरो देखिएको छैन, ओथार अवधिसमेत पार गरि सकेका छन्, शंकाको आधारमा निगरानीमा राखिए पनि इवोला संक्रमणको सम्भावना शुन्य देखिएको छ ।’ विरगंज डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सेराज खानकाअनुसार भदौ ८ गते नेपाल प्रवेश गरेका उनको स्वास्थ्य परीक्षण गर्दा इबोला संक्रमित रोगीसंग मिल्दोजुल्दो धेरै लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो । बारा, सिमरा स्थाई घर भएका उनको सेनामा पद र परिचय भने गोप्य राखिएको छ । ‘ज्वरो र डावर आउने बाहेक आँखा रातो हुने,टाउको र पेट दुख्ने,खान मन नलाग्ने,पखाला लाग्ने जस्ता सबै लक्षण देखिएपछि हामी गम्भिर भएका हौं,’खानले भने,‘तत्काल जिल्ला जनस्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे हामीले सूचित गर्र्यौ ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

How to use Gmail in Nepali

Gmail is already available in 58 languages, and now it’s available in 71 languages- covering 94 percent of the world’s Internet population. Starting from 8th July, 13 new languages are joining the Gmail family: Nepali, Sinhala, Afrikaans, Armenian, Azerbaijani (Azeri), Chinese (Hong Kong), French (Canada), Galician, Georgian, Khmer, Lao, Mongolian and Zulu. You’ll notice that Gmail’s Nepali language uses इनबक्स for “Inbox” instead of इनबॉक्स, which is a spelling variation using Devanagari characters which is unique for us. These 13 languages are rolling out in Gmail on the web and feature phone browsers, and you can try it by going to Settings in your account, where you can view setting option as in picture given below.

 After you change your language to Nepali you can view it as below.

How to view Nepali web pages using a opera mobile browser

In this post I will show how to do settings for Opera Mini browser so that, Nepali web pages can be viewed using a mobile phone. This method will work for all mobile phones with java support.
But here I have added some of the screen shots related to viewing Nepali pages. Before starting, this is how a Nepali unicode page looks, if you are trying to open a Nepali page without doing the setting.

Ekantipur  – Before setting
First step is to type the address bar “about:config” and press go.
Opera Mini – Address to open configuration page
Now this will show a menu called “Power-User Settings” where some settings related to loading of pages will be shown, from this menu we have to change the setting “Use bitmap fonts for complex scripts”. Default selection for this setting will be No. Inorder to read Nepali pages, change this setting to Yes.

Change setting to Yes
Now click save and go back to the Opera Mini home to open any Nepali page and see.

Note: Enabling this option will result in higher data rate. For example, ekantipur  site size is 129KB with setting and it was only 32KB before enabling the setting. If you are upgrading Opera mini to a higher version, then this setting has to be done again.